उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल भट्टरबिच भेटवार्ता भएको छ। मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा
थप पुरा समाचारको लागि