जेभियर इन्टरनेसनल कलेजमा रोबर्टो कार्लोसको भव्य स्वागत

१० वैशाख, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस बुधबार जेभियर इन्टरनेसनल कलेज कालोपुलमा पुगेका छन् । उनलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारी लगायतले स्वागत गरेका थिए । उनले कलेजका शिक्षक र विद्यार्थीसँग अन्तर्क्रिया गरे । कार्लोसले जर्सीमा आफ्नो सिग्नेचर गर्नेदेखि फुटबलमा अटोग्राफ समेत दिएका छन् । कलेजको तर्फबाट उनलाई पेन्सिल […]
थप पुरा समाचारको लागि