टर्कीमा शक्तिशाली भूकम्प

टर्कीमा शक्तिशाली भूकम्प

काठमाडौँ । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । बुधबार टर्कीमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प पछिको भौतिक र मानवीय क्षतिबारे कुनै रिपोर्ट आइसकेको छैन

थप पुरा समाचारको लागि
TOP