दाइजोमा सिक्री नपाएको निहुमा बिहे भाड्ने बेहुलासहित ५ जनालाई ६ महिना कैद

दाइजोमा सिक्री नपाएको निहुमा बिहे भाड्ने बेहुलासहित ५ जनालाई ६ महिना कैद

१० वैशाख, जनकपुरधाम । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विहे भाड्ने बेहुलासाहित पाँच जनालाई पर्सा जिल्ला अदालतले दोषी ठहर गरेको छ । सो घटनामा पाँचैजनालाई ६/६ महिना कैद,५–५ हजार जरिवाना र दाइजोमा लिएको ५ लाख ६५ हजार फिर्ता गर्ने फैसला गरेको हो । मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको एकल इजलासले उक्त आदेश सुनाएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP