वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आईसीयू

वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आईसीयू

१० वैशाख, काठमाडौं । वीर अस्पतालमा ९ सर्जिकल आईसीयू बेड थपिएको छ । ९ बेड थपिएसँगै अब आईसीयूका बेड १ सय १० पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललको उपस्थितिमा उक्त सर्जिकल आईसीयूको उद्घाटन भएको छ । मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP