कृष्ण पहाडीको टिप्पणी: पूर्वराजा ज्ञानेन्द्र शाह नागरिक स्वतन्त्रताका शत्रु हुन्
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा नागरिक स्वतन्त्रताको सबैभन्दा ठुलो शत्रु पूर्व राजा ज्ञानेन्द्र शाह भएको टिप्पणी गरेका छन् । केही दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाहको नागरिक स्वतन्त्रता भन्दा
थप पुरा समाचारको लागि