प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ

प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ

उदयपुर । प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ रामपुर बाट २४ वर्षीय जनम गहतराज पक्राउ परेका हुन् ।  मदन भण्डारी

थप पुरा समाचारको लागि
TOP