उषा भण्डारी र प्रशिक्षक जगदिश भट्ट सम्मानित

१० वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य उषा भण्डारी र भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट सम्मानित भएका छन् । शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारदेखि सुरु आठाैं केएनपी नेरोल्याक महिला राष्ट्रिय भलिबल प्रतियोगिताको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । दुवै जनालाई नगद ५० हजनरसहित सम्मानित गरियो । प्रतियोगिताको उद्घाटनको अवसरमा राष्ट्रिय […]
थप पुरा समाचारको लागि