तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै

तीनकुने घटना : दुर्गां प्रसाईंसहितका व्यक्तिमाथि पुनः म्याद थप हुँदै

१० वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेकाहरूलाई आज बुधबार पुनः म्याद थप गर्न लागिएको छ । राजावादी प्रदर्शनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिमाथि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ । प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई दोस्रो पटक म्याद थप गर्न लागिएको हो । उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP