कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : परीक्षा बोर्ड

कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : परीक्षा बोर्ड

१० वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा सञ्चालन गराउने निर्णय नभएको स्पट पारेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकको उपस्थिति बिना परीक्षाको कल्पना नगरिएको बताए । मंगलबार बिहान बोर्डको बैठकपछि कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने भनेर आएका समाचारप्रति अध्यक्ष शर्माले असन्तुष्टि जनाएका हुन् । बोर्ड बैठकपछि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP