नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो

नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो

काठमाडौँ । नेपालको राष्ट्रिय फल सुन्तला ठुलो परिमाणमा बाहिरी मुलुकबाट आयात हुँदा ठुलो रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८१ चैत मसान्तसम्ममा सुन्तला आयात हुँदा १ अर्ब ६ करोड १३ लाख ५६ हजार रुपैयाँ

थप पुरा समाचारको लागि
TOP