प्रधानमन्त्रीलाई सोबिताले भनिन्- यो तपाईंको नेतृत्व हैन, असक्षमता हो

१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वप्रति प्रश्न उठाएकी छिन् । देशभरका शिक्षकहरूको आन्दोलन र विभागीय मन्त्रालय खाली रहेको अवस्थामा प्रधानमन्त्रीले बालुवाटारबाट ‘एक्लै शो’ चलाएको बताउँदै उनले प्रधानमन्त्रीको सक्षमतामाथि प्रश्न उठाएकी हुन् । ‘देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ,’ सांसद गौतमले भनेकी छिन्, ‘र, तपार्यं एक्लै […]
थप पुरा समाचारको लागि