वर्तमान सरकार पूर्णरुपमा असफल : माओवादी केन्द्र
काठमाडौँ । नेकपा माओवादी केन्द्रले कांग्रेस-एमाले नेतृत्वको गठबन्धन सरकार पूर्णरुपमा असफल भएको बताएको छ । बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको सरकार प्राविधिक रूपमा मात्र अस्तित्वमा रहेको बताएका हुन्
थप पुरा समाचारको लागि