विद्यालय शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित गर्नेछौं : सभामुख

१० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिबाट प्रतिवेदन आउनासाथ संसद्बाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रिया सुरु गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा उनले उक्त विधेयक संसद्मा प्रुस्तुत गर्नेगरी क्यालेन्डर सुरक्षित गर्ने प्रतिवद्धता जनाएका छन् । ‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन […]
थप पुरा समाचारको लागि