राजधानीका ठुला अस्पतालका क्यान्टिन सन्तोषजनक छैनन् : विभाग
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केन्द्रीय अस्पतालहरूको क्यान्टिनको सरसफाइको अवस्था सन्तोषजनक नरहेको बताएको छ । विभागले वैशाख ८ र ९ गते क्रमशः वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टर, रत्नपार्कमा र शिक्षण अस्पताल,
थप पुरा समाचारको लागि