कृषासँग भेटेपछि अनमोल : नयाँ फिल्मको आइडियामा छलफल भएको हो

काठमाडौं । ‘पिताम्बर’पछि निर्देशक कृषा चौलागाईं नयाँ फिल्मको तयारीमा छिन् । आगामी फिल्म भने ‘पिताम्बर’को श्रृंखला हुनेछैन । कृषा नयाँ कथावस्तु र कलाकार लिएर फिल्म गर्ने तयारीमा छिन् । जसको प्रदर्शन आगामी फागुनमा हुने बताइएको छ । मंगलबार मात्रै एउटा फोटो सार्वजनिक भयो जसमा निर्देशक चौलागाईंसहित अभिनेता अनमोल केसी र छायांकार पुरुषोत्तम प्रधान देखिएका छन् […]
थप पुरा समाचारको लागि