प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)

प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीसँग कार्लोसले भेट गरेका हुन् ।   कार्लोस मंगलबार विहान नेपाल आइपुगेका हुन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP