राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । बुधवार राष्ट्रपति पौडेलले नेपाललाई नेपालका लागि माल्टाको राजदूतमा नियुक्त गरेका हुन् । त्यस्तै इजरायलका
थप पुरा समाचारको लागि