स्टेज गायनमा फर्किए प्रकाश सपुत

स्टेज गायनमा फर्किए प्रकाश सपुत

काठमाडौं । गायक तथा संगीतकार प्रकाश सपुत सांगीतिक स्टेजमा फर्किएका छन् । आफू निर्देशित फिल्म ‘वसन्त’ हलमा चलिरहँदा उनी मेला महोत्सवको प्रस्तुतिमा फर्किएका हुन् । उनले यसैसाता कर्णालीको दैलेख र भक्तपुरको नगरकोटमा प्रस्तुति दिए । लगातार फिल्म निर्माणमा लागिरहेको बेला सपुत स्टेज गायनमा फर्किएका हुन् । फिल्ममा ब्यस्त हुँदा उनको स्टेज गायन लगभग ठप्पजस्तै थियो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP