भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
नयाँ दिल्ली । भारत र अमेरिकाबिच वार्ता भइरहेको व्यापार सम्झौताका सर्तहरूलाई अन्तिम रूप दिइएको र दुवै देशले त्यसमा सहमति जनाएको अमेरिकी उपाध्यक्ष जेडी भान्सले बताएका छन् । अहिले भारत भ्रमणमा रहेको भान्सले जयपुरमा आयोजित एक
थप पुरा समाचारको लागि