अञ्जु पन्तलाई ‘दशक गायिका’ सम्मान, छोरीलाई ‘न्यु ट्यालेन्ट अवार्ड’

अञ्जु पन्तलाई ‘दशक गायिका’ सम्मान, छोरीलाई ‘न्यु ट्यालेन्ट अवार्ड’

काठमाडौं । गायिका अञ्जु पन्तलाई ‘दशक गायिका’को रुपमा सम्मान गरिएको छ । केही दिनअघि काठमाडौंमा भएको क्यापिटल अवार्डमा उनलाई नेपाली संगीत क्षेत्रमा तीन दशकदेखि निरन्तर पुर्‍याएको योगदानको कदर गर्दै ‘नेसनल क्यापिटल अनर अवार्ड २०८१’ प्रदान गरिएको हो । उनलाई उपसभामुख इन्दिरा रानाले अवार्ड प्रदान गरिन् । नेपाली सुगम संगीत र पाश्र्वगायनमा विशिष्ट पहिचान बनाएकी अञ्जुले आठ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP