शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
शिक्षामन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिनुपर्ने अवस्थासम्म शिक्षक आन्दोलन आइसकेको छ । काठमाडौँकेन्द्रित शिक्षक आन्दोलनले तीन साता नाघिसकेको छ । अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्ने वा गोल्डेन ह्यान्डसेक व्यवस्था गर्ने, विद्यालय कर्मचारीको दरबन्दी कायम गर्ने
थप पुरा समाचारको लागि