छलफलमा जुट्दै सभामुख र प्रमुख सचेतकहरू

१० वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतकहरू छलफलमा जुट्दैछन् । उनीहरुबीच प्रतिनिधि सभाको क्यालेन्डर, वैशाख १२ गतेदेखि सुरु हुने संसदको वर्षे अधिवेशन लगायतका विषयमा आज बिहान ११ बजे छलफल हुन लागेको हो । संघीय संसदको वर्षे अधिवेशन आगामी शुक्रबारबाट सुरु हुँदैछ । बजेट अधिवेशनका रुपमा लिइने अधिवेशनमा बजेट आउनुभन्दा अगाडि […]
थप पुरा समाचारको लागि