भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
काठमाडौँ । राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशमशेर राणा थप उपचारको लागि आज भारत प्रस्थान गर्ने भएका छन् । हालै क्यान्सरलाई जितेको उनी फलोअपको लागि हिरासतमुक्त भएलगत्तै भारत जान लागेका हुन् । भारत प्रस्थान गर्नुअघि उनले
थप पुरा समाचारको लागि