काठमाडौँ विश्वविद्यालयमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
धुलिखेल । काठमाडौँ विश्वविद्यालय (केयू) को केन्द्रीय परिसर धुलिखेलमा पहिलोपटक “केयू रनिङ शिल्ड २०८२” आयोजना भइरहेको छ । वैशाख ५ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ, जसमा विश्वविद्यालयको सात कलेज र २१ सम्बन्धन
थप पुरा समाचारको लागि