१५ तस्बिरमा म्यानमारको विनाशकारी भूकम्प
म्यानडले । म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएको त्यहाँको सेनाले जानकारी दिएको हो । शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म पुगेको थियो
थप पुरा समाचारको लागि