सुरक्षा तैनाथ प्रहरीलाई राप्रपाका कार्यकर्ताको फूल उपहार (तस्वीरहरू)

९ वैशाख, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई फूल उपहार दिएका छन् । मंगलबार धर्नामा बस्न आएका राप्रपाका कार्यकर्ताहरूले ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई पालैपालो फूल उपहार दिएका हुन् । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । यसअघि तीनकुने घटनाको छानबिनलगायतका माग […]
थप पुरा समाचारको लागि