बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धानमा गरिने

बेलौरीमा जलेको अवस्थामा भेटिएको शवको पहिचान, सीआईबीको सहयोगमा अनुसन्धानमा गरिने

९ वैशाख, धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० को घटियाघाटमा जलेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ । मंगलबार बिहान जलेको अवस्थामा फेला परेको शव बेल्डाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको रहेको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार राना मंगलबार बिहान साढे ४ बजे कोलकाता जाने भन्दै मोटरसाइकलमा घरबाट हिंडेको पाइएको छ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP