सत्य निरुपण र वेपत्ता छानबिन आयोगका पदाधिकारी लागि १११ जनाको आवेदन (नामावलीसहित)
दुवै आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले सुरुमा बनाएको ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिस समितिले राजनीतिक सहमति नजुटेको भन्दै समय गुजारेको थियो । सरकारले फेरि सोही समितिलाई सिफारिसको जिम्मा दिएको छ ।
थप पुरा समाचारको लागि