टोटनहमलाई हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा

टोटनहमलाई हराउँदै नटिङहम फरेस्ट तेस्रो स्थानमा

९ बैशाख, काठमाडौं । प्रिमियर लिगमा सोमबार राती भएको खेलमा नटिङहम फरेस्टले टोटनहमलाई २-१ ले पराजित गरेको छ । यो जितपछि फरेस्ट फेरि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ र शीर्ष चारमा रहने सम्भावना पनि बलियो बनाएको छ । फरेस्टको ३० खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ६६ अंक छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP