शिक्षकहरुलाई प्रधानमन्त्रीले भने - देशको ढुकुटीले धान्न सक्ने र सम्भव मागलाई सम्बोधन गर्छौँ, विद्यालय फर्कनुस्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय
थप पुरा समाचारको लागि