थियटरपछि फिल्ममा समापिका

थियटरपछि फिल्ममा समापिका

काठमाडौँ । सस्पेन्स थ्रिलर फिल्म ‘खेल’ वैशाख १२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । फिल्मले अध्ययनका लागि काठमाडौँको होस्टेलमा बसेका केही साथीसँग सम्बन्धित कथा वस्तु उठाएको छ । फिल्म मार्फत अभिनेत्रीको रूपमा समापिका गौतम देखिँदै छिन्

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP