गल्तीबिना धिरेन्द्रमाथि अत्याचार भयो : सरस्वती क्लब

गल्तीबिना धिरेन्द्रमाथि अत्याचार भयो : सरस्वती क्लब

८ वैशाख, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको सरस्वती क्लबले खेलाडी धिरेन्द्र बहादुर शाहमाथि बिना गल्ती कारवाही गरिएको आरोप लगाएको छ । सरस्वती क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै धिरेन्द्रमाथि अत्याचार भएको बताएको छ । लगातार दुई खेल खेल्दै गोल गरिसकेको अवस्थामा पुरानो क्लबको मृत सम्झाैतालाई आधार बनाएर नयाँ बस्ती क्लबले सरस्वतीबाट खेलेका धिरेन्द्रविरुद्ध […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP