विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन

विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन

काठमाडाैँ । ट्वाइलाइट चलचित्रकी अभिनेत्री क्रिस्टन स्टेवर्टले लामो समयदेखिकी प्रेमिका डायलन मेयेरसँग विवाह गरेकी छन् ।  टीएमजीको रिपोर्ट अनुसार यो जोडीले आइतबार लस एन्जलिसस्थित निवासमा विवाह गरेका हुन् । परिवार र निकटस्थ साथीहरू मात्र उपस्थित विवाह समारोहअघि

थप पुरा समाचारको लागि
TOP