राजावादीको प्रदर्शन 'अराजनीतिक' भएको सरकारको निष्कर्ष, आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने
'पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूले आज जे काम गरे, त्यसको राजनीतिक चेतना, सिद्धान्त, आदर्श र मान्यतासँग कुनै सम्बन्ध र साइनो छैन,' गृहमन्त्री लेखकले भने, 'यो नितान्त आपराधिक, बर्बरतापूर्ण, अमानवीय र अमर्यादित आपराधिक घटना हो।'
थप पुरा समाचारको लागि