टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी

टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए कर्मचारी

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन् ।  रेग्मी गोरेटो बाटोबाट करिब ८/९ मिटर तल

थप पुरा समाचारको लागि
TOP