खैनीको तलतल किन लाग्छ ?

खैनीको तलतल किन लाग्छ ?

प्राय खैनी खानेहरूलाई थाहा छ, बानी परेपछि यसको तलतल लागिरहन्छ । फुर्सदमा होस् वा कामको व्यस्ततामा ओठमा खैनी च्याप्न मन लाग्छ । किन होला ? खैनीको तलतल लाग्नुको मुख्य कारण यसमा पाइने निकोटिन हो । निकोटिन एक शक्तिशाली रसायनिक पदार्थ हो, जसले मस्तिष्कमा डोपामिनको स्तर बढाउँछ । डोपामिनले आनन्द र सन्तुष्टिको अनुभूति प्रदान गर्छ, जसले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP