महिला फुटबल टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुला, प्रो लाईसेन्स हुनुपर्ने

८ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीका लागि प्रो लाईसेन्स प्राप्त मुख्य प्रशिक्षक प्रकृया सुरु गरेको छ । एन्फाले पहिलोपटक महिला टिमका लागि प्रो लाइसेन्स भएको प्रशिक्षक नियुक्त गर्ने भएको हो । एन्फाले सोमबार सूचना जारी गर्दै महिला फुटबल टिमको प्रशिक्षकको आवेदन खुला गरेको हो। यसपटक महिला टिममा एन्फाले […]
थप पुरा समाचारको लागि