पाल्पामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, ५ जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, ५ जना घाइते

७ वैशाख, पाल्पा । पाल्पामा यात्रुवाहज जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ बैघाकी १७ वर्षीया एलिजा सारु रहेको स्थानीय रमेश न्यौपानेले जानकारी दिए । सारुको जिपले च्यापिएर ज्यान गएको न्यौपानले बताए । आइतबार बेलुका तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP