बुटवलको जितगढी किल्लालाई विश्वसम्पदा सूचीकृत गर्न पहल गनुपर्छ – मुख्यमन्त्री आचार्य

बुटवलको जितगढी किल्लालाई विश्वसम्पदा सूचीकृत गर्न पहल गनुपर्छ – मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलको जितगढी किल्लालाई विश्वसम्पदा सूचीकृत गर्न प्रदेश सरकारले पहल लिने बताएका छन् ।  संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचीकृत गर्ने उल्लेख गर्दै राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयास

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP