हुम्लाको बोक्चे गौडा सडकखण्ड ४ दिन खुल्ने

७ वैशाख, हुम्ला । कर्णाली करिडोर हुम्लाको बोक्चे गौडा,भिई गौडा, याङचु खण्डको सडक चार दिन खुल्ने भएको छ । जिल्ला विपद व्यवस्था समिति हुम्लाले निर्माणिधन बोक्चे गौडा,भिइ गौडा,याङचु खण्डको सडक वैशाख १० देखि १३ गतेसम्म खुल्ने भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीका अनुसार दैनिक उपभोग्य वस्तु, विकास निर्माण […]
थप पुरा समाचारको लागि