जनमत पार्टीका कोषाध्यक्ष सप्तरीमा पक्राउ, ललितपुर ल्याउने तयारी
७ वैशाख, काठमाडौं । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् । उनलाई सप्तरी प्रहरीले आइतबार राजविराजबाट पक्राउ गरेको हो । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले पक्राउ गरिएको पुष्टि गरे । ‘राजविराजबाट पक्राउ परेका हौं । उहाँविरुद्ध ललितपुरबाट पक्राउ पुर्जी जारी भएको रहेछ । अब उतै पठाउँछौं’ खतिवडाले अनलाइनखबरसँग भने । प्रहरी स्रोतका […]
थप पुरा समाचारको लागि