बालबालिकाले सुन्नुपर्ने पाँच नीति कथा, कस्तो छ कथासार ?

बालबालिकाका लागि कथाहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, तिनले नैतिक शिक्षा, सांस्कृतिक मूल्य र जीवनका महत्त्वपूर्ण पाठहरू पनि सिकाउँछन् । यहाँ पाँच यस्ता परिकथाहरू छन्, जुन बालबालिकाले सुन्न रुचाउनेछन् । १. बुद्धिमान खरायो र मूर्ख सिंह कथासार जङ्गलमा सिंहको राज थियो, उसले जुनसुकै बेला जंगलका अन्य जनावरहरूलाई आक्रमण गरेर आफ्नो भोजन बनाउँथ्यो । जनावरहरू डरले […]
थप पुरा समाचारको लागि