शिक्षक महासंघ र शिक्षा समिति सभापतिबिच छलफल

शिक्षक महासंघ र शिक्षा समिति सभापतिबिच छलफल

काठमाडौँ । काठमाडौँमा १९ दिनदेखि आन्दोलनरत शिक्षकहरूले संसद्को शिक्षा समिति सभापतिसँग छलफल गरेका छन् । विद्यालय शिक्षा विधेयकमाथिको छलफलले तिब्रता पाइरहेको बेला नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधिहरूले सभापति अम्मरबहादुर थापासँग छलफल गरेका हुन् ।  छलफलका

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP