विदेशबाट फर्किएर बाख्रापालनबाट वार्षिक १० लाख कमाउँछन् दाङका युवा किसान

विदेशबाट फर्किएर बाख्रापालनबाट वार्षिक १० लाख कमाउँछन् दाङका युवा किसान

७ वैशाख, घोराही । वैदेशिक रोजगारबाट फर्किएका दाङका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP