दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रु २११ खर्ब ६५ अर्ब लगानी आवश्यक
काठमाडौँ । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन
थप पुरा समाचारको लागि