ग्रामीण चलचित्र महोत्सवमा जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित

ग्रामीण चलचित्र महोत्सवमा जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित

  काठमाडौँ । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाइँ साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् ।  कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकारी घोषित भइन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP