जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौं : राप्रपा सांसद सिंह

जतिसुकै धरपकड गरे पनि दब्नेवाला छैनौं : राप्रपा सांसद सिंह

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले निषेधित क्षेत्रमा पुग्दै नपुगि प्रहरीले धरपकड गर्न खोजेको आरोप लगाएका छन् । आइतबार प्रदर्शनका क्रममा उनले बबरमहल क्षेत्रमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । ‘हामी निषेधित क्षेत्रमा पनि पुगेका छैनौं । त्यही धरपकड गर्न खोजेको हो,’ उनले भने, ‘जनताको आवाज राप्रपाले उठाउन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP