बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगितामा मनुकला र सुजित सर्वोत्कृष्ट

७ वैशाख, काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजनामा भएको बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगितामा मनुकला राई र सुजित अवाले सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको दुई दिने प्रतियोगितामा र मनुकला महिलातर्फ र सुजित पुरुषतर्फ ओभरअल च्याम्पियन बनेको आयोजक संघका अध्यक्ष विजय देउलाले जानकारी दिए । दुवैले नगद १ लाख […]
थप पुरा समाचारको लागि