नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

नेपाली उद्योगको औषधि विक्री २० प्रतिशतले वृद्धि, गत आर्थिक वर्षको ‘सेल्स’ ३५.२ अर्ब

६ वैशाख, काठमाडौं । नेपालमा पछिल्ला वर्ष औषधिको व्यापारमा वृद्धि भएको छ । नेपाल औषधि उत्पादक संघ(एपोन)ले सार्वजनिक गरेको सेल्डडाटा अनुसार अघिल्लो आर्थिक वर्षमा औषधिको विक्री २० प्रतिशत बढेको देखिएको छ । एपोनले शुक्रबार आर्थिक वर्ष २०८०/२०८१ को सेल्ड डाटा सार्वजनिक गरेको थियो । जसनुसार उक्त आर्थिक वर्षमा मा ३५.२ अर्बको औषधि उद्योगहरूले विक्री गरेका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP